Email :25
काठमाडौं चैत्र १५- राजाबादी आन्दोलनका नेतृत्व गरिरहेका दुर्गा प्रसाईं काठमाडौं तिनकुने आउने बित्तिकै आन्दोलनकारीहरुलाई उक्साउदा भीड अराजक बन्न पुगेको छ । निजि निवासमा आन्दोलनकारीहरुले ढुंगामुढा गरेर क्षति पुर्याएका छन् । सुरक्षाकर्मीहरुले असुल ग्यास समेत प्रहार गर्न पर्ने अराजक स्थिती बनेको छ ।