Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
मुख्य समाचार

प्रचण्डले राजाबादीहरुलाई भने मण्डले अराजकताको पराकाष्ठा ।

Email :26

काठमाडौं चैत्र-१५ आज काठमाडौंमा भैईरहेको समाजबादी मोर्चालाई नेतृत्व गरिरहेका प्रचण्डले विशाल जनसभामा सम्बोधन गर्दै राजाबादी समुहलाई मण्डले अराजकताको पराकाष्ठा भनेका छन् । राजाबादी समुहले काठमाडौं तिनकुनेमा प्रदर्शन गर्दा निजि सम्पत्तिमा ढुङ्गामुढा, आगजनी र तोड्फोड गरेका कारण उनले राजाबादी समुहलाई मण्डले अराजक समूह भनेका हुन् । सो कार्यले राजाबादी समुहको चरित्र उदाङ्गो भएको जनाएका छन् । समाजबादी मोर्चामा पचास हजार लाखौं भिड छन् र सो भीडलाई शक्तिशाली सेना भनेर सम्बोधन गर्दै उनले समाजबादी मोर्चा सभ्यहरुको समुह हो भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts