Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
मुख्य समाचार

बिश्व प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

Email :21

२४ असोज, काठमाडौं

 प्रसिद्ध उद्योगपति भारतका  रतन टाटाको निधन भएको छ । ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा टाटाको निधन भएको हो । टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मान गरेको थियो ।

टाटाको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायत सम्पुर्ण भारतीयहरुले शोक व्यक्त गरेका छन् ।  उनले आफ्नो जिबनको कमाई १०२ बिलियन डलर समेत समाज सेबाका निमित्त दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts