Email :27
काठमाडौं चैत्र १५- आज काठमाडौं तीनकुनेमा राजाबादीहरुको प्रदर्शनकारी समुहले आगजनी तथा ढुङ्गामुढा गरि क्षति पुर्याएको छ । यसै क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार संसद बैठक सकिए पस्चात भक्तपुर आफनै निवास फर्कने क्रममा प्रदर्शनकारीहरुले बालकुमारी स्थित उनको गाडिमा आगजनी गरि पुर्ण क्षति गरेका छन् ।