Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
  • Home
  • Uncategorized
  • अभिनेत्री मल्ललाई मातृशोक ।
Uncategorized

अभिनेत्री मल्ललाई मातृशोक ।

Email :38

माघ २५ बिहिबार काठमाडौ,

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनको ८८ बर्ष को आमा हेमकुमारीको उपचारका क्रममा काठमाडौ गङ्गालाल अस्पतालमा उनको मृत्यु भएको हो । उनलाई अहिले पशुपति आर्यघाटमा अन्त्यष्टिका लागि लगिएको चलचित्र संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् । सम्पुर्ण कलाकारहरु पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिन उपस्थित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts