Email :29
चैत्र २६ काठमाडौ ,
रास्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार काठमाडौ महानगरलाई रु १ लाख जरिवाना तिरेको छ, पुर्ब राजा ज्ञानेन्द्रको स्वागतमा हजारौ मानिसहरुको उपस्थिति संगै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नजिक धेरै फोहोर गरेको र फुल गमलाहरुमा तथा भौतिक नोक्सानी गरेकोमा काठमाडौ महानगरले जरिवाना तोकेको थियो ।
उक्त रकम संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई समेत भेटेर बुझाएका छन् ।
शाही भन्छन, हामी सुशासन मान्छौ, बिधीको शासन मान्छौ ।