Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
मुख्य समाचार

महानगरको पुर्बराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना ( ९ तस्वीरहरु ) ।

Email :31

काठमाडौं चैत्र-१६

काठमाडौं तीनकुनेमा भएको राजाबादी समुहहरुको प्रदर्शनमा जथाभावी फोहोरमैला गरेको भन्दै फोहोरमैला ऎन २०६८, काठमाडौं महानगरपालिका बाताबरण तथा प्राकृतिक स्रोत संरक्षण ऎन २०७७,  काठमाडौं महानगरपालिकाको ऎन २०८१, साथै निजि सम्पत्तिमा क्षति पुर्याएका कारण जम्मा ७ लाख ९३ हजार जरिवाना पुर्बराजा   ज्ञानेन्द्रलाई निर्मल निवासमा पत्र पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts