Email :86
काठमाडौं, असोज ५,
Gen-Z आन्दोलन पछि बनेको नयाँ सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई जल तथा उर्जा अयोगमा सरुवा गरेको छ ।
विद्युत प्राधिकरणमा पुर्ब उपकार्यकारी निर्देशक मनोज सिलवाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो ।













