Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
मुख्य समाचार

पुर्ब प्रधानमन्त्री केपी ओलीको घर जले पश्चात् यस्तो अवस्थामा!!

Email :92

काठमाडौं,

Gen-Z ले गरेको सामाजिक संजाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनको दोस्रो दिनमा पुर्ब प्रधानमन्त्री केपि ओलिको भक्तपुर बाल्कोटमा अव्यवस्थित घरमा तोड्फोड तथा आगजनी गरेको थियो ।

घर भित्र भएका सम्पुर्ण सामानहरु जलेर नस्ट भएका छन् । घरको पछिल्लो अवस्था भने यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts